बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

यस स्टोरीको अंश: वैशाख महिनामा २,३१९ फरार प्रतिवादी पक्राउ, ८२५ वर्ष कैद र २१ करोड जरिवाना असुल
www.dcnepal.com · 1 हप्ता अघि

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिका-११ बस्ने ४५ वर्षीय प्रमोद कुमार ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत पर्साको फैसलाले उक्त मुद्दामा १ महिना कैद सजाय र ९ लाख २६ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू