चोरी मुद्दामा तीन महिना कैद सजाय तोकिएका एक जना पक्राउ
▸ यस स्टोरीको अंश: बैंकिङ्ग कसुर मुद्दामा जरिवाना तोकिएका फरार प्रतिवादी गजिन्द्र पुन पक्राउ
प्रहरीले चोरी मुद्दामा तीन महिना कैद सजाय तोकिएका कञ्चनपुरका महेश रानालाई पक्राउ गरेको छ। जिल्ला अदालत कञ्चनपुरले उनीमाथि चोरी मुद्दामा तीन महिना कैद सजाय र १५ हजार जरिवाना फैसला गरेको थियो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित