क्यानडामा एएनओको राष्ट्रिय समिति गठन
▸ यस स्टोरीको अंश: सरकारको नीति तथा कार्यक्रमप्रति गैरआवासीय नेपाली संघ खुशी, राष्ट्रपति पौडेलले गरे धन्यवाद ज्ञापन
विश्वभर छरिएर रहेका नेपाली मूलका व्यक्तिहरूलाई एउटै सूत्रमा बाँध्ने उद्देश्यका साथ स्थापित एसोसिएसन अफ नेप्लिज ओरिजिन (एएनओ) ले क्यानाडामा आफ्नो नवौं राष्ट्रिय शाखा विस्तार गरेको छ । टोरन्टो, अन्टारियोमा चित्र प्रधानको अध्यक्षतामा नयाँ कार्यसमिति घोषणा गरिएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›