देउवा समूहद्वारा अनामनगरमा सम्पर्क कार्यालय स्थापना, बीपीदेखि खुमबहादुरसम्मका तस्वीर राखियो

यस स्टोरीको अंश: नेपाली काँग्रेसको संस्थापन इतर समूहद्वारा काठमाडौंमा सम्पर्क कार्यालय स्थापना
newsofnepal.com · 1 हप्ता अघि

नेपाली कांग्रेसको संस्थापनइतर समूहले काठमाडौंको अनामनगरमा सम्पर्क कार्यालय स्थापना गरेको छ । पूर्वसभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको राजनीतिक लिगेसीलाई निरन्तरता दिने उद्देश्यसहित समूह निकट नेताहरूले कार्यालय सञ्चालनमा ल्याएका हुन् । नेताहरू गुरु बराल, जितजंग बस्नेत, जित शेरचन, कुन्दन काफ्ले र केदार कार्कीलगायतको सक्रियतामा सम्पर्क कार्यालय स्थापना गरिएको जनाइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू