बागमतीले बगाएर दुई युवकको मृत्यु
▸ यस स्टोरीको अंश: बागमती नदीमा डुबेर बेपत्ता भएका दुई युवकको शव फेला
बागमती नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ। सर्लाहीको लालबन्दी नगरपालिका –९ बस्तिपुर बस्ने १८ वर्षीय रोहित महतो र लालबन्दी –६ ढुकढुकी एफ एम टोल बस्ने २० वर्षीय गणेश महतोको मृत्यु भएको हो। शनिबार बेपत्ता भएका दुवै जनाको शव खोजी गर्दा आज फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सरोज राईले बताए।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित