प्रधानन्यायाधीश सिफारिसविरुद्धको रिट दर्ता गर्न कामु प्रधानन्यायाधीशको आदेश
▸ यस स्टोरीको अंश: कामु प्रधानन्यायाधीशको आदेशपछि रिट दर्ता, प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध निवेदनहरू दर्ता गरिए
कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानुन बमोजिम दर्ता गर्न आएका सबै रिट निवेदन तत्काल दर्ता गर्न आदेश दिएकी छन् । प्रधानन्यायाधीश सिफारिससम्बन्धी रिट दर्ता नगरिएको भन्दै कानुन व्यवसायीहरूले गुनासो गरेपछि उनले यस्तो आदेश दिएकी हुन् । संवैधानिक परिषद्ले चौथो वरियताका न्यायाधीश डा. मनोज कुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि त्यसविरुद्ध कानुन व्यवसायीहरूले सर्वोच्च अदालतमा रिट दायर गर्न खोजेका थिए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›