प्रधानमन्त्री संसदमा उपस्थित भएर जवाफ दिने तयारीमा हुनुहुन्छ : सभामुख अर्याल

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन्द्र साह संसदमा उपस्थित भई जवाफ दिने तयारीमा रहेको सभामुख अर्यालको भनाइ
www.lokpath.com · 17 घण्टा अघि

प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र साह संसदमा उपस्थित भई सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन तयारी अवस्थामा रहेको बताएका छन् । विपक्षी दलले उठाएका मागहरू जायज, संवैधानिक र नियमावलीअनुसार रहेको उल्लेख गर्दै सभामुख अर्यालले संसद्को अवरोध हटाउन निरन्तर संवाद गरिरहेको बताए । आगामी केही दिनमै नयाँ बजेट सार्वजनिक हुने समय नजिकिएकाले कार्यसूचीलाई प्रभावित हुन नदिन सबै दललाई सहयोग गर्न आग्रह गरे ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू