आईपीएल : पञ्जाबद्वारा लखनउ ७ विकेटले पराजित, आज मुम्बई र राजस्थान तथा कोलकाता र दिल्ली खेल्दै
▸ यस स्टोरीको अंश: श्रेयस अय्यरको शतकमा पञ्जाब किंग्सको जित, आईपीएल प्लेअफ सम्भावना कायमै
इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किङ्सले लखनउ सुपर जायन्ट्सलाई ७ विकेटले हराएको छ । लखनउमा शनिबार साँझ भएको खेलमा पञ्जाबले लखनउलाई ७ विकेटले हराएको हो । १९७ रनको लक्ष्य पञ्जाबले १८ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबको जीतमा कप्तान श्रेयस अय्यरले ५१ बलमा अविजित १०१ रन बनाए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›