जनलोकपाल आयोगमा दुई सदस्य नियुक्ति

यस स्टोरीको अंश: मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार: पाँच नयाँ मन्त्रीद्वारा शपथ ग्रहण
nagariknews.nagariknetwork.com · 3 दिन अघि

प्रदेश सरकारको सिफारिसमा मधेश प्रदेशको जनलोकपाल आयोगमा दुई जना सदस्य नियुक्त भएका छन्। प्रदेश जनलोकपाल ऐन, २०७७ अनुसार प्रदेश प्रमुख डा सुरेन्द्र लाभ कर्णले संजीव कुमार झा र कुमारी सुजाता विमललाई सदस्यमा नियुक्त गरेका छन्। मंगलबार विज्ञप्ति जारी गर्दै औरही नगरपालिका–७ का संजीव कुमार झा र श्रीपुर नगरपालिका–८ बस्ने कुमारी सुजाता विमललाई सदस्यमा नियुक्त गरेको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू