मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, यी हुन् नयाँ मन्त्री
▸ यस स्टोरीको अंश: मधेस प्रदेशमा सत्ता समीकरण परिवर्तन: जसपाका मन्त्री बर्खास्त, एमाले सहभागी
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा मन्त्रिपरिषद्को पुनर्गठन भएको छ । मधेश प्रदेशका प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता संजीपकुमार दुब्बेद्वारा जारी विज्ञप्तिमा मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम ०८३/०२/०७ गते देहायअनुसारको कार्यविभाजनसहित मन्त्रिपरिषद्को पुनर्गठन गरेको व्यहोरा उल्लेख छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›