कोशी लोकसेवा आयोगमा दुई सदस्य नियुक्त
▸ यस स्टोरीको अंश: कोशी प्रदेश लोक सेवा आयोगमा रूपा थापा ओझा र भीमबहादुर सुब्बा नियुक्त
कोशी प्रदेश लोकसेवा आयोगमा रिक्त रहेका दुई सदस्य पदमा भीमबहादुर सुब्बा र रुपा थापा ओझा नियुक्त भएका छन् । नवनियुक्त सदस्यहरूले प्रदेश प्रमुख परशुराम खापुङको उपस्थितिमा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईंबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›