कोसी प्रदेश लोकसेवा आयोगमा दुई नयाँ सदस्य नियुक्त

यस स्टोरीको अंश: कोशी प्रदेश लोक सेवा आयोगमा रूपा थापा ओझा र भीमबहादुर सुब्बा नियुक्त
nepalnews.com · 1 हप्ता अघि

कोसी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश लोकसेवा आयोगमा रूपा थापा ओझा र भीमबहादुर सुब्बा (फुदोङ) लाई सदस्यमा नियुक्त गरेका छन्। आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईंले नवनियुक्त सदस्यलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू