बाजुरा–हुम्ला सीमा विवाद : सर्वदलीय बैठकले गर्यो पाँच निर्णय
▸ यस स्टोरीको अंश: बाजुरा–हुम्ला सीमा विवाद: सर्वदलीय बैठकले छानबिन समिति गठनको सिफारिस गर्यो
बाजुरा–हुम्ला सीमा क्षेत्रअन्तर्गत हिमाली गाउँपालिका–३ लाम्पाटामा उत्पन्न विवादको विषयमा जिल्ला प्रशासन कार्यालय बाजुरामा बसेको सर्वदलीय बैठकले पाँच बुँदे निर्णय गरेको छ। बैठकले लाम्पाटामा अस्थायी प्रहरी चौकी निर्माणको विषयलाई लिएर हुम्लाका केही बासिन्दाबाट बाजुराका स्थानीय तथा पर्यटकमाथि कुटपिट र लुटपाट भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›