गणतन्त्रपछि कर्णालीमा विकासको यात्रा
▸ यस स्टोरीको अंश: गणतन्त्र दिवस मनाइँदै: नेताहरूले गणतन्त्रको विकल्प उन्नत गणतन्त्र नै भएको बताए
नेपालमा गणतन्त्र स्थापना भएको दुई दशक पुग्दै गर्दा कर्णाली क्षेत्रमा विगतको तुलनामा विकासको यात्रामा लम्कँदै गरेको अनुभव कर्णालीका बासिन्दाले महसुस गरेका छन् । गणतन्त्र स्थापनापछि नागरिकलाई आफ्ना विचार निर्धक्क रूपमा व्यक्त गर्ने अधिकार सुनिश्चित हुनुका साथै शिक्षा, स्वास्थ्य उपचारमा समेत सकारात्मक परिवर्तन आएको छ । महिला अधिकारका क्षेत्रमा पनि केही सुधार आएको छ र राज्यका विभिन्न निकायमा महिलाका लागि ३३ प्रतिशत सहभागिता सुनिश्चित गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›