लोकतन्त्रमा संसद्को गरिमा
प्रतिनिधि सभाको गरिमा राख्ने जिम्मेवारी नागरिकबाट चुनिएर आएका प्रतिनिधिको हो, तर रामबहादुर थापाले एमाले संसदीय दलका नेताको हैसियतमा बोलेका विषयले संसद्को गरिमामा आँच पुगेको भन्दै उहाँका वाणी संसद्को अभिलेखबाट हटाइएको छ । थापाले सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै राष्ट्रिय स्वतन्त्र पार्टीको उदय, जेनजी आन्दोलनका क्रममा देखिएका दृश्य र नेपाली सेनाबारे उठाएका विषय आपत्तिजनक थिए । संसद्लाई कुनै व्यक्ति वा संस्थाको आलोचना गर्ने थलो बनाइनु हुन्न ।
पूरा लेख पढ्नुहोस् (6 मिनेट) ›