कम्युनिस्टहरूसँग काँध मिलाएर हिँड्दा कांग्रेसले आफ्नै चाल बिर्सियो : भीष्मराज आङ्देम्बे
▸ यस स्टोरीको अंश: माधव नेपाल भन्छन्, कम्युनिस्ट एकता बलियो बनाउँछौँ र निर्वाचनको समीक्षा भइरहेको छ
नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कम्युनिस्टहरूसँग काँध मिलाएर हिँड्दा पार्टीले आफ्नै चाल बिर्सिएको टिप्पणी गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाल थारु संघको प्रथम महाधिवेशन उद्घाटन गर्दै उनले सत्ता प्राप्तिको यात्रामा कहिले एमालेको चालमा ढल्किएको र कहिले माओवादीको चालमा मिसिएको कारण कांग्रेसले आफ्नो मौलिक चाल बिर्सिएको बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित