कांग्रेसले वैचारिक धरातल गुमाउँदै गएको छ: विपिन अधिकारी

यस स्टोरीको अंश: संविधानविद् अधिकारी भन्छन्, नेपाली कांग्रेस व्यक्तिमुखी नभई कार्यक्रममुखी हुनुपर्छ
www.makalukhabar.com · 1 हप्ता अघि

संविधानविद् विपिन अधिकारीले नेपाली काँग्रेस आफ्नो ऐतिहासिक विरासत र आधारभूत सिद्धान्तबाट क्रमशः विचलित हुँदै गएको टिप्पणी गरेका छन् । काँग्रेस व्यक्तिकेन्द्रित राजनीतिबाट बाहिर निस्केर स्पष्ट नीति, कार्यक्रम र सिद्धान्तमा आधारित पार्टीका रूपमा रूपान्तरण हुनुपर्नेमा जोड दिँदै उनले बीपी कोइरालाको नेतृत्वकालमा काँग्रेस असाधारण र उत्कृष्ट पार्टीका रूपमा स्थापित रहेको स्मरण गरे ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू