संसद्मा कांग्रेसको भूमिकालाई लिएर यसो भन्छन् दलका नेता आङ्देम्बे [भिडियो]
▸ यस स्टोरीको अंश: कांग्रेसका आङ्देम्बे भन्छन्– संसद्मा संख्याभन्दा मुद्दा र विचार महत्त्वपूर्ण
नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसद्मा सङ्ख्याभन्दा पनि त्यहाँ उठाइने मुद्दा र विचार महत्त्वपूर्ण हुने बताएका छन्। शनिवार आयोजित नेपाल थारु सङ्घको अधिवेशनलाई सम्बोधन गर्दै उनले संसद्मा कांग्रेसको सङ्ख्या कम भए पनि आफूहरूले उठाउने मुद्दा वजनदार र महत्त्वपूर्ण हुने स्पष्ट पारे।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›