ट्रम्प र पुटिनबीच सन् २०२६ मा भेटघाट हुन सक्ने
▸ यस स्टोरीको अंश: अमेरिकी राष्ट्रपति ट्रम्पपछि रुसी राष्ट्रपति पुटिनको चीन भ्रमण
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले नोभेम्बरमा चीनमा हुने एपेक शिखर सम्मेलनमा पुटिन र अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पबीच भेटवार्ता हुन सक्ने सम्भावनालाई नकारेका छैनन् । पुटिनले यसअघि नै यसै वर्षको अन्त्यतिर हुने एपेक शिखर सम्मेलनमा आफ्नो उपस्थितिको पुष्टि गरिसकेका छन् । चीनले यस वर्षको एपेक शिखर सम्मेलन दक्षिणी सहर शेन्जेनमा आयोजना गर्नेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित