ट्रम्पको चीन भ्रमण लगत्तै पुटिन पनि बेइजिङ जाने

यस स्टोरीको अंश: अमेरिकी राष्ट्रपति ट्रम्पपछि रुसी राष्ट्रपति पुटिनको चीन भ्रमण
nayapage.com · 2 हप्ता अघि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महत्वपूर्ण चीन भ्रमण लगत्तै रूसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि चीन भ्रमणमा जाने भएका छन्। पुटिनको आगामी बेइजिङ यात्राको तयारी लगभग अन्तिम चरणमा पुगेको छ र भ्रमणको आधिकारिक मिति चाँडै घोषणा गरिने रूसी समाचार एजेन्सी 'तास'ले क्रेमलिनलाई उद्यृत गर्दै जनाएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू