माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु, एक घाइते

यस स्टोरीको अंश: कञ्चनपुरमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, एक घाइते
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

शुक्लाफाँटा नगरपालिका–१२ तिलकीकी करिब ४० वर्षीया हरदुलिया रानाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको छ। लालझाडी गाउँपालिका–४ इटाहा क्षेत्रमा घर लिपपोतका लागि माटो खन्ने क्रममा यो घटना भएको हो। माटोको ढिस्कोभित्र पुरिएकी अर्की करिब ५५ वर्षीया सुन्दरीया रानालाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि धनगढी लगिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू