इजरायलमा २३०० नेपाली कामदारका लागि आवेदन खुला

यस स्टोरीको अंश: इजरायलमा २३०० नेपाली कामदारका लागि आवेदन खुला
bizpati.com · 2 दिन अघि

वैदेशिक रोजगारीका लागि इजरायलले नेपाली कामदार माग गरेको छ । नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका रूपमा कार्य गर्न वैदेशिक रोजगार विभागले २३०० जनाका लागि आवेदन खुलाएको हो । यस रोजगारीका लागि उमेर, उचाइ, तौल, शैक्षिक योग्यता र तालिमसम्बन्धी मापदण्ड तोकिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू