कांग्रेस सबैभन्दा जिम्मेवार शक्ति भएको थापाको भनाइ
▸ यस स्टोरीको अंश: गगन थापा भन्छन्, नागरिक अधिकार र आत्मसम्मानमा कांग्रेसले सम्झौता गर्दैन
नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेस सबैभन्दा जिम्मेवार शक्ति भएको बताएका छन्। काभ्रेको धुलिखेलमा शुरु भएको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले कांग्रेस जिम्मेवार शक्ति भएकै कारण प्रतिक्रिया दिएर भाग्ने सुविधा आफूहरुमा नभएको स्पष्ट पारे। सभापति थापाले देश संविधानभन्दा दायाँ–बायाँ जाँदा कांग्रेसले सम्हाल्नुपर्नेमा जोड दिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित