यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस स्टोरीको अंश: १००% निकासी करले २५ करोडको सल्लाको आँख्ला भारत निकासी नहुँदा व्यवसायी समस्यामा
sansarnews.com · 1 दिन अघि

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा, आलु, प्याज, गाजर, बन्दा, काउली, मूला, भन्टा, बोडी, मकै बोडी, मटरकोसा, घिउ सिमी, टाटेसिमी, भटमास कोसा, करेला, लौका, परवर, चिचिन्डो, घिरौँला, झिगुनी, फर्सी, भिन्डी, सखरखण्ड, पिँडालु, रायोसाग, पालुङ्गो, चमसुरको साग, मेथीको साग, हरियो प्याज, च्याउ, कुरिलो, न्यूरो, ब्रोकाउली, चुकन्दर, सजीवन, रातो बन्दा, जिरीको साग, सेलरी, पार्सले, सौफको साग, पुदिना, गान्टेमुला, इमली, तामा, तोफु र गुन्द्रुकको मूल्य निर्धारण गरिएको छ । यसैगरी स्याउ, केरा, कागती, अनार, आँप, अङ्गुर, तरबुजा, काँक्रो, रुखकटहर, मेवा, लिचि, एभोकाडो, नरिवलको मूल्य पनि निर्धारण गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू