इरानसँगको शान्ति वार्तामा उल्लेखनीय प्रगति भएको अमेरिकी उपराष्ट्रपतिको दाबी
▸ यस स्टोरीको अंश: पाकिस्तानको मध्यस्थतामा इरान–अमेरिका संवाद जारी, युद्धविराम विस्तारको सङ्केत
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानसँगको शान्ति सम्झौताका लागि भइरहेको वार्तामा उल्लेखनीय प्रगति भएको बताएका छन् । दुवै पक्ष सैन्य कारबाहीलाई निरन्तरता दिन इच्छुक नरहेको उल्लेख गर्दै उनले वार्ता सफल नभएमा विकल्प बीसमेत तयार रहेको चेतावनी दिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित