सुनसरीमा नेपाली सेनाको एकीकृत विपद् प्रतिकार्य
▸ यस स्टोरीको अंश: सुनसरीमा नेपाली सेनाद्वारा एकीकृत विपद् प्रतिकार्य अभ्यास मनसुन–६ सम्पन्न
काठमाडौं। ईशान पाण्डे र रोहितकुमार पौडेलको शतकीय साझेदारीमा नेपालले आइसिसी विश्वकप लिग–२ को त्रिकोणात्मक श्रृंखलाको अन्तिम खेलमा अमेरिकामाथि सहज जित निकालेको छ । कीर्तिपुरमा शुक्रवार भएको खेलमा उत्कृष्ट ब्याटिङ प्रेरणामा नेपालले अमेरिकामाथि १२२ रनको सहज जित निकाल्दै लिग–२ को शिर्ष चार होडमा सम्भावना जीवन्त राखेको छ । यो जितसँगै २८ खेलबाट पाँचौं स्थानको नेपालले २४ अंक जोड्यो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›