नेपालले अमेरिकालाई ९ विकेटको हरायो,कुशल भुर्तेलको शतकीय पारी
▸ यस स्टोरीको अंश: कुशल भुर्तेलको शतकमा अमेरिकामाथि नेपालको ९ विकेटको शानदार जितनेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा अमेरिकाविरुद्ध जित निकालेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा अमेरिकाले प्रस्तुत गरेको १९६ रनको लक्ष्य पछ्याएको घरेलु टोलीलले ३६.४ ओभरमा एक विकेट गुमाएर लक्ष्य पूरा गर्यो । खेलमा ओपनर कुशल भुर्तेलको शतकीय पारि निर्णायक बन्यो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित