घरेलु मैदानमा लिग–२ को सुखद् अन्त्यः शिर्ष टोलीविरुद्धको जितले टोलीको स्तर प्रमाणित गरेको कप्तान रोहितको भनाइ
▸ यस स्टोरीको अंश: नेपालले स्कटल्यान्डलाई ६ विकेटले हरायो, अंक तालिकामा पाँचौं स्थानमा उक्लियो
आइसिसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा सम्पन्न श्रृङ्खलामा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले सुखद् अन्त्य गरेको छ । श्रृङ्खलाको अन्तिम खेलमा बलियो प्रतिद्वन्द्वी अमेरिकामाथि सहज जित हात पारेपछि कप्तान रोहित पौडेलले नेपाली टोलीको वर्तमान प्रदर्शनले नेपालको बढ्दो क्रिकेट स्तरलाई प्रतिबिम्बित गरेको बताएका छन् ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित