प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्नेबारे रास्वपा महामन्त्री बुर्लाकोटीले के भने ?
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन्द्र साहको संसदमा अनुपस्थितिलाई लिएर आलोचना
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री बालेन्द्र साहले संसद बैठकलाई सम्बोधन गर्ने कार्यतालिका तय भइनसकेको बताएका छन् । सरकारले मन्त्रीहरुलाई कार्यविभाजन गरेर संसदमा जवाफ दिने तालिका बनाइरहेको जानकारी पनि आफूले पाएको बताए । उनले मन्त्रीहरुले सम्बन्धीत मन्त्रालयसँग सम्बन्धीत प्रश्नको जवाफ दिनेगरी कार्यविभाजन गरिएको समेत बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित