अब आउलान् त सदनमा प्रधानमन्त्री बालेन ?

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन्द्र शाह एक हप्ताभित्र संसदमा आउने: रास्वपा प्रमुख सचेतक
baahrakhari.com · 1 दिन अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री बालेन्द्र शाह एक साताभित्र सदनमा आउने जानकारी दिएको छ। मंगलबारको बैठक १५ मिनेटका लागि स्थगित भएपछि दलका प्रमुख सचेतकहरू र प्रधानमन्त्रीको सचिवालयसँग कुरा भएको थियो। सभामुख डोलप्रसाद अर्यालले पनि प्रधानमन्त्री छिट्टै सदनमा उपस्थित हुने र जवाफ दिने जानकारी आफूले पाएको बताए। विपक्षीले प्रधानमन्त्रीलाई मितिसहित रूलिङ गर्न माग गरे पनि सभामुखले अस्वीकार गरे।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू