वैशाखमा निर्जीवन बीकमहरुको व्यापार रु. ४ अर्ब माथि, कसको कति ? (सूचीसहित)
▸ यस स्टोरीको अंश: यातायात व्यवस्था विभागले नयाँ सार्वजनिक सवारी दर्ता रोक्ने निर्णय
चालु आर्थिक वर्ष २०८२।८३ को वैशाखमा निर्जीवन बीमा कम्पनीहरूले ४ अर्ब १ करोड ४५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। यस अवधिमा १४ वटा निर्जीवन बीमा कम्पनीहरूले २ लाख ४१ हजार ८३५ वटा बीमालेख जारी गरेका छन्। वैशाखमा सर्वाधिक व्यापार गर्नेमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ, जसले ६३ करोड ४८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›