सशस्त्र प्रहरीको एआईजीमा अञ्जनीकुमार पोखरेल बढुवाका लागि सिफारिस

यस स्टोरीको अंश: सशस्त्र प्रहरीका डीआईजी अञ्जनीकुमार पोखरेल एआईजी बढुवाका लागि सिफारिस
insurancekhabar.com · 1 हप्ता अघि

सशस्त्र प्रहरी बलको अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) पदमा अञ्जनीकुमार पोखरेल बढुवाका लागि सिफारिस भएका छन्। बढुवा समितिको बैठकले रिक्त रहेको एआईजी पदमा पोखरेललाई सिफारिस गर्ने निर्णय गरेको हो। हाल सशस्त्र प्रहरी बल बागमती प्रदेश प्रमुख रहेका पोखरेलले कोशी प्रदेशमा नेतृत्व सम्हाल्दा तस्करी नियन्त्रण, सीमा सुरक्षा, विपद् व्यवस्थापन तथा गोताखोर जनशक्ति उत्पादनमा खेलेको भूमिकाले संगठनभित्र छुट्टै पहिचान बनाएका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू