सार्वजनिक ऋण भार जीडीपीको ४५.०८ प्रतिशत
▸ यस स्टोरीको अंश: नेपालको सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब नजिक, जीडीपीको ४५% नाघ्यो
चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपाल सरकारको कुल सार्वजनिक ऋण ११ प्रतिशतले बढेको छ। मुख्य रूपमा १६७ अर्ब ७५ करोड रुपैयाँ बराबरको विदेशी विनिमय घाटाका कारण सार्वजनिक ऋणमा उल्लेख्य वृद्धि भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ। वैशाख मसान्तसम्म कुल सार्वजनिक ऋण दायित्व २९ खर्ब ७५ अर्ब चार करोड रुपैयाँ पुगेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित