डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन

यस स्टोरीको अंश: मत्स्यनारायण मन्दिरमा एकमहिने पुरुषोत्तम मलमास मेला सुरु
www.nepalilink.com · 1 हप्ता अघि

पोखरा, हेम्जा गुम्बाका धर्म गुरु हिज इमिनेन्स डुप्सीङ्ग रिन्पोछेले बीसीसी बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेको अल्डरसटस्थित गुम्बामा प्रवचन दिएका छन् । उनले १६ मे शनिबार कम्ग्युर पाठ र शरणगमनबारे धार्मिक प्रवचन दिएका हुन् । सोही दिन बिहान बीसीसी युकेका प्रमुख गुरु खेन्पो छिरिङ्गलगायत गुरुहरुले घेतुम्बा पाठका साथसाथै घनचक्रको पूजा गरेका थिए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू