३ दिने वज्रसत्व महासाधनाका लागि लण्डन आइपुगे लुङ्गरिक रिन्पोछे
▸ यस स्टोरीको अंश: पाथीभरा देवीस्थानमा वैशाख महिनामा एक करोड ६ लाख भेटी संकलन
श्रद्धेय धर्मगुरु दोर्जे लोपन लुङ्गरिक रिन्पोछे ३ दिने वज्रसत्व महासाधनाका लागि लण्डन आइपुगेका छन् । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेद्वारा मे २९ देखि ३१ तारिखसम्म आयोजना हुने यस महासाधनालाई गम्भीर, पवित्र तथा सामूहिक वज्रयान साधना मानिन्छ । यसमा मण्डल निर्माण, तोर्मा अर्पण, मन्त्रजप, ध्यान र मुद्राहरूको अभ्यास गरिनेछ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›