मन्त्री लम्सालबाट नागढुङ्गा-मुग्लिङ सडकको स्थलगत अनुगमन

यस स्टोरीको अंश: पूर्वाधार विकासमन्त्री लम्सालद्वारा नागढुङ्गा–मुग्लिङ सडक खण्डको अनुगमन
kharibot.com · 1 हप्ता अघि

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नौबिसेस्थित सुरुङमार्गसहित नागढुङ्गा-मुग्लिङ सडक खण्डको स्थलगत अनुगमन गरेका छन् । अनुगमनका क्रममा हाल इरान युद्धका कारण इन्धन महँगो भएपछि निर्माण कार्य अवरुद्ध भएको विषयमा सरोकारवालासँग छलफल समेत गरेका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू