कसरी चर्चामा आयो डोनाल्ड ट्रम्प भैंसी ?

यस स्टोरीको अंश: मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्‍यो
www.osnepal.com · 23 घण्टा अघि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग अनौठो अनुहार र कपालको शैली मिलेका कारण चर्चामा आएको बंगलादेशको एउटा अल्बिनो भैंसीलाई संरक्षणका लागि ढाका चिडियाखाना पठाइएको छ । इद–उल–अधाको अवसरमा कुर्बानी दिनबाट जोगाइएको यो भैंसीलाई प्रदर्शनी र विशेष संरक्षणका लागि चिडियाखानामा ल्याइएको हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू