२५ प्रकारका औषधि स्वदेशमै उत्पादन गर्ने सरकारको घोषणा, स्वास्थ्य क्षेत्रमा पीपीपी मोडल
▸ यस स्टोरीको अंश: सरकारले २५ प्रकारका औषधि स्वदेशमै उत्पादन गर्ने, स्वास्थ्य क्षेत्रमा पीपीपी मोडल लागू गर्ने घोषणा
सरकारले कम्तीमा २५ प्रकारका औषधि उत्पादन गर्नसक्ने गरी नेपाल औषधि लिमिटेडलाई सक्षम बनाउने घोषणा गरेको छ । त्रिभुवन विश्वविद्यलय शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्तर्राष्ट्रिस्तरको विश्वविद्यालयको रुपमा विकास गरिने अर्थमन्त्री स्वर्णिम वाग्लेले बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›