औषधि लिमिटेडले २५ प्रकारका औषधि उत्पादन गर्ने, त्रिवि शिक्षण अस्पतालसहित तीन संस्थालाई अन्तर्राष्ट्रिय स्तरको बनाइने
▸ यस स्टोरीको अंश: सरकारले नेपाल औषधि लिमिटेडको क्षमता अभिवृद्धि गरी २५ प्रकारका औषधि उत्पादन गर्ने, तीन प्रतिष्ठान अन्तर्राष्ट्रिय स्तरका बनाइने
सरकारले नेपाल औषधि लिमिटेडलाई कम्तीमा २५ प्रकारका औषधि उत्पादन गर्न सक्ने गरी सक्षम बनाउने घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिकलाई निःशुल्क उपलब्ध गराइने औषधिहरूमध्ये २५ प्रकारका स्वदेशमै उत्पादन गर्न लिमिटेडको क्षमता अभिवृद्धि गरिने बताएका हुन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालयका रूपमा विकास गरिनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›