आज बकर इद पर्व मनाइँदै
▸ यस स्टोरीको अंश: राष्ट्रपति पौडेलद्वारा बकर इदको शुभकामना: विविधताबीच एकताले राष्ट्रिय भावना प्रगाढ बनाउने
मुस्लिम धर्मावलम्बीले आज बकर इद पर्व मनाउँदैछन् । यस पर्वमा अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएललाई बलिदान गर्न तयार भएको सम्झनामा कुर्बानी (बलि) दिने परम्परा छ । यस अवसरमा देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ र एकापसमा शुभकामना आदानप्रदान गरिन्छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›