पानीको बहाव बढेपछि सङ्खुवासभा र भोजपुर जोड्ने पुल फेरी बन्द

यस स्टोरीको अंश: अरुण नदीमा बहाव बढेपछि सङ्खुवासभा र भोजपुर जोड्ने फेरी बन्द
www.kathmandupati.com · 2 दिन अघि

सङ्खुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका ९ अरुण नदीको सतिघाटमा फेरी सञ्चालन बन्दभएको छ । अरुण नदीमा पानीको बहाव बढेकाले फेरी सञ्चालन बन्द गरिएको हो । भोजपुरको उत्तरी क्षेत्रलाई तराईसँग सिधा जोड्ने षडानन्द नगरपालिका६ र खाँदबारी नगरपालिका ९ सतिघाटस्थित अरुण नदीको फेरी एक सातादेखि बन्द भएको षडानन्द नगरपालिकाका उपप्रमुख प्रमिला राईले बताए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू