२५ करोड पर्ने १२ टन सल्लाको आँख्ला निकासी नहुँदा समस्या

यस स्टोरीको अंश: १००% निकासी करले २५ करोडको सल्लाको आँख्ला भारत निकासी नहुँदा व्यवसायी समस्यामा
biznessnews.com · 2 दिन अघि

सल्लाको आख्ला भारत निकासी नहुँदा जडीबुटी व्यवसायी समस्यामा परेका छन्। आँख्लाको निकासी कर शतप्रतिशत भएकाले २५ करोड रुपैयाँबराबरको १२ टन सल्लाको आँख्ला गोदाममा थन्किएको नेपाल जडीबुटी व्यवसायी संघ नेपालगञ्जका अध्यक्ष टंक शर्माले बताए। 'भन्सार निकासी छुट भए सल्लाको आँख्ला भारत निकासी हुन्छ, व्यवसायीले लगानी गरेर गोदाममा थन्क्याएका छन्', उनले भने।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू