सरकारले पेटेन्ट तथा औद्योगिक डिजाइन दर्ताका लागि आउटसोर्सिङ गर्ने

यस स्टोरीको अंश: पेटेन्ट र औद्योगिक डिजाइन दर्ता प्रक्रियालाई सरकारले आउटसोर्सिङ गर्ने
www.karobardaily.com · 8 घण्टा अघि

सरकारले पेटेन्ट तथा औद्योगिक डिजाइन दर्ताका लागि आउटसोर्सिङ गर्ने भएको छ। उद्योग विभागले प्राविधिक परीक्षणलाई प्रभावकारी, पारदर्शी तथा अन्तर्राष्ट्रिय अभ्यासअनुरूप सञ्चालन गर्न विज्ञहरूको रोस्टर सूची तयार गर्ने प्रक्रिया अघि बढाएको छ। विभागले सम्बन्धित क्षेत्रमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेका र अनुभव भएका विज्ञहरूबाट आवेदन आह्वान गरेको छ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू