संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

यस स्टोरीको अंश: संस्कृति मन्त्रालयले मातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान गर्‍यो
gorkhapatraonline.com · 1 हप्ता अघि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहत निकायमा रिक्त पदमा पदपूर्ति, नियुक्ति र मनोनयनका लागि रोष्टर सूचीमा नाम सूचीकृत गर्न आह्वान गरेको छ । मन्त्रालयका प्रवक्ता सहसचिव जयनारायण आचार्यका अनुसार इच्छुक व्यक्तिले मन्त्रालयको वेबसाइटमा गई ‘क्यूआर कोड’ स्क्यान गरी जेठ ६ गतेसम्म नाम सूचीकृत गर्न सक्नेछन् । सरकारी योजनाअनुसार नियुक्तिलाई खुला र पारदर्शी बनाउन मन्त्रालयले यो नयाँ अभ्यासको सुरुआत गरेको हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू