सुकुम्वासी बस्ती हटाउने क्रममा राज्यको व्यवहार कठोर र अमानवीय देखिएको प्रदिप पौडेलको टिप्पणी

यस स्टोरीको अंश: गगन थापा र प्रदीप पौडेलद्वारा सुकुम्बासी व्यवस्थापनमा सरकारको आलोचना
prasashan.com · 6 घण्टा अघि

नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुम्वासी बस्ती खाली गराउने क्रममा राज्य संयन्त्रको व्यवहार अत्यधिक कठोर तथा मानवीय दृष्टिले संवेदनशील देखिएको टिप्पणी गरेका छन् । बस्ती खाली गर्नुअघि पर्याप्त समय, वैकल्पिक व्यवस्था र सहज स्थानान्तरणको अवसर नदिई गरिएको बल प्रयोगले राज्यको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू