प्रयोगकर्तालाई थाहा नदिई विधेयक निर्माण हुनु हुँदैन: सभामुख
▸ यस स्टोरीको अंश: सभामुख अर्याल भन्छन्, प्रयोगकर्तालाई थाहा नदिई विधेयक निर्माण हुनु हुँदैन
सभामुख डोलप्रसाद अर्यालले देश र नागरिकलाई सुहाउँदो कानुन निर्माणमा विधायकले ध्यान दिनुपर्ने बताएका छन् । पूर्वसांसद मञ्च नेपालले आज ‘संसदीय समितिमा विधायकी र गैरविधायिकी अभ्यास’ विषयक अन्तरसंवादमा उनले पुराना कानुनको संशोधन र खारेजी तथा भविष्यलाई हेरेर विधायकी कामकारबाही अघि बढाउनुपर्ने बताए । सभामुख अर्यालले विधेयकको मस्यौदा निर्माणमा भइरहेको अभ्यासले व्यावहारिकतालाई सम्बोधन गर्न नसकिरहेको दृष्टान्त सुनाए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›