स्थानीय सरकारको राजश्वबारे अन्तरक्रिया : आत्मनिर्भर अर्थतन्त्रका लागि उद्योगी–व्यवसायीसँग सहकार्यमा जोड

यस स्टोरीको अंश: धितोपत्र बोर्डको अध्यक्षमा रिटायर्डहरूको सेटिङमा निराशा
newsofnepal.com · 1 हप्ता अघि

ललितपुर महानगरपालिका र ललितपुर उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा भएको स्थानीय सरकारको राजश्व सम्बन्धी अन्तरक्रियामा सहभागी वक्ताहरूले आत्मनिर्भर अर्थतन्त्रका लागि उद्योगी व्यवसायीहरूसँग सहकार्य हुनुपर्नेमा जोड दिएका छन् । महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले रोजगारी सिर्जना गरेर आत्मनिर्भर अर्थतन्त्र तयार गर्न समन्वय र सहकार्य आवश्यक रहेको बताइन् । कर संकलनलाई एकद्वार प्रणालीमा व्यवस्थापन गर्नुपर्ने र व्यवसायीहरूलाई सहुलियत दिनुपर्ने सुझाव दिइएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू