निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत
▸ यस स्टोरीको अंश: प्रतिनिधि सभामा निर्वाचन र मतदाता नामावली संशोधन विधेयक पेश
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले गत निर्वाचनका लागि जारी भएका अध्यादेशलाई प्रतिस्थापन गर्ने बनेका दुई विधेयक प्रतिनिधिसभामा प्रस्तुत गरेकी छन् । ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गरिएका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित