मतदाता नामावली (पहिलो संशोध) विधेयकमाथि विचार गरियोस् भन्ने प्रश्ताव राष्ट्रिय सभाबाट सर्वसम्मत रुपमा स्वीकृत
▸ यस स्टोरीको अंश: राष्ट्रियसभाबाट प्रतिनिधिसभा निर्वाचन र मतदाता नामावली संशोधन विधेयक स्वीकृत
मतदाता नामावली (पहिलो संशोध) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मत रुपमा स्वीकृत भएको छ । कानून, न्याय, संसदीय मामिलामन्त्री सोविता गौतमले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित