अमेरिकामा एयर सोका क्रममा नौसेनाका दुई लडाकु विमान आकाशमै ठोक्किए
▸ यस स्टोरीको अंश: अमेरिकामा हवाई प्रदर्शनीका क्रममा दुई नौसेनाका लडाकु विमान आकाशमै ठोक्किए, चालक दल सुरक्षित
अमेरिकाको इडाहोमा आयोजित एक हवाई प्रदर्शनी (एयर सो) का क्रममा अमेरिकी नौसेनाका दुईवटा अत्याधुनिक लडाकु विमान आकाशमै आपसमा ठोकिएर दुर्घटनाग्रस्त भएका छन्। इडाहोस्थित माउन्टेन होम एयर फोर्स बेसमा सञ्चालन भइरहेको ‘गनफाइटर स्काइज एयर सो’ को प्रदर्शनका क्रममा नौसेनाका दुईवटा ‘ईए-१८जी ग्रोलर’ लडाकु विमान एकापसमा ठोक्किएर भुइँमा खसेका हुन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित